कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकको धर्ना काठमाडौं, १० असार। कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै धर्ना दिएका हुन्।नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको उनीहरुको गुनासो छ।सन् २०२२को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्