तोलामै २०० रुपैयाँले महँगीयको सुनको मुल्य काठमाडौं, ११ असार। सोमबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोाला १ लाख १० हजार ४०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार एक तोला सुुनको मुल्य १ लाख १० हजार २०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्