अबदेखि काठमाडौं महानगरले फनपार्कबाट कर उठाउने काठमाडौं, ११ असार। काठमाडौं महानगरभित्र सञ्चालित फनपार्कले अब महानगरपालिकालाई व्यवसाय कर तिनुपर्ने भएको छ। महानगरको आर्थिक ऐन अनुसार ५ रोपनीसम्म क्षेत्रफल भएको फनपार्कले महानगरपालिकालाई १० हजार रुपैयाँका दरले व्यवसाय कर तिर्नुपर्ने भएको छ। १० रोपनीसम्म २० हजार र १० रोपनीभन्दा बढीलाई ३० हजार रुपैयाँका दरले अब व्यवसाय कर लाग्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्