न्यायधीश नियुक्त गर्ने उदेश्यले बसेको न्याय परिषद्को बैठक विना निष्कर्ष टुङ्गियो काठमाडौ, ११ असार। न्यायाधीश नियुक्ति गर्ने उदेश्यसहित बसेको न्याय परिषद्को बैठक विना निष्कर्ष टुङ्गिएको छ। बैठकमा न्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी सोमबार बसेको बैठक सकिएको हो। बैठकमा प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा छलफल भएको थियो। प्रस्तावित न्यायाधीशहरुको विषयमा परिषद्का सदस्यबीच छलफल नसकिएपछि बुधबार पुनः बैठक बस्ने गरी सोमबारको बैठक सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्