बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रसद्वारा ह्वीप जारी काठमाडौं, १२ असार। नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। आर्थिक वर्ष २०८०÷०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ। कांग्रेसले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेट पेश गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्