काठमाडौंका सुकुम्बासीलाई लालपुर्जा दिन्छौं : मन्त्री श्रेष्ठ काठमाडौं, १२ असार। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा दिने बताएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘ काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन। बाजेको पालादेखि घर छ तर लालपुर्जा छैन। हाम्रो मन्त्रालयले स्ववासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियालाई पनि अगाडि बढाउने निर्णय गरेको छ’ उनले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्