प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थालेका छन् : प्रधानमन्त्री प्रचण्ड काठमाडौं, १३ असार।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन्। साथै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने बताए। प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थालेको बताएका हुन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्