संसदमा मतदानबाट बजेट बहुमतले पारित
काठमाडौं, १३ असार। प्रतिनिधिसभामा बिहीबार बजेट बहुमतले पारित भएको छ। प्रतिनिधिसभामा बजेटमाथि आज पहिलो पटक मतदान भएको छ। बुधबार आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो। नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत प¥यो।
प्रतिक्रिया दिनुहोस्