मलाई विश्वासको मत दिनै पर्छ नभए मध्यावधिमा जान्छ : मुख्यमन्त्री कार्की
काठमाडौं, १४ असार।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन्। बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले उनले भने,‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ,के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ,नेपालको संघीयता तयार छ?तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुप¥यो।’
प्रतिक्रिया दिनुहोस्