न्यायालयका कार्यरत कार्मचारीहरु आन्दोलनमा उत्रिए काठमाडौं, १४ असार। आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उनीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन्। १३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्