गृहमन्त्रीको चीन भ्रमण: व्यापार, लगानी र आर्थिक विकासबारे भयो छलफल काठमाडौं, १७ असार। गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताएका छन्। ५ दिने चीन भ्रमणपछि आइतबार काठमाडौं उत्रिएका सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। यसमा थप्दै उनले भने,‘आर्थिक साझेदारी बढाउनेबारे चिनियाँ उपप्रधानमन्त्री र सिचुवान पार्टी कमिटीका सचिवले हामीलाई सकारात्मक विश्वास दिलाउनुभएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्