प्रचण्डले प्रधानमन्त्री पदमा बस्ने आधार गुमाएको एमालेको निष्कर्ष काठमाडौं, २० असार। प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको बताएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो।। प्रचण्डले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको एमालेको निष्कर्ष छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्