काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई संसदीय समितिको निर्देशन काठमाडौं, २० असार।काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सरकारलाई निर्देशन दिएको हो।बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती किनारको स्थलगत अवलोकन गर्नेपनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्