विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छः प्रधानमन्त्री काठमाडौं,असार २१। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाका लागि वर्षेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन्।बिहीबार पोखरा विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्रीले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्