आज पनि एमालेले गर्यो राष्ट्रियसभा अवरुद्ध, आइतबार सम्मका लागि बैठक स्थगित काठमाडौं, २२ असार। आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । त्यसपछि बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्