ललिता निवास प्रकरणमा संलग्न जोकोहीलाई पक्राउ गर्न मलाई सोध्नु पर्दैनपर्दैनः गृहमन्त्री श्रेष्ठ काठमाडौं, २२ असार। गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरण लगायतका भ्रष्टाचारमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीले आफूलाई सोध्नुनपर्ने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ। व्यक्तिको बारेमा सोच्नुपर्दैन। गो अहेड भनिएको छ। पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्