ललिता निवासको छानबिन स्टन्टबाजीमात्र हो : केपी ओली काठमाडौं, २२ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गा सम्बन्धी छानबिन स्टन्टबाजीमात्र भएको बताएका छन्। स्ववियु काउन्सिल नेपालको भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उनले भने,‘ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो। यसमा गठबन्धनकै मान्छे पर्ने हुन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्