डोटीमा विषालु च्याउ खाँदा ११ जना भए बिरामी
काठमाडौं, २४ असार। डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्। दीपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्