प्रधानमन्त्रीको प्रश्नः प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो?
काठमाडौं, २५ असार।प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले प्रतिपक्षले भन्ने वित्तिकै राजीनामा दिनु पर्ने हो ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले संसदमा उठेको प्रश्नको स्पष्टिकरणसम्म दिन नदिएको भन्दै उनले आपत्ति जनाए।‘अहिले म विपक्षीले उठाएका प्रश्नको प्रतिवाद वा तर्क काउन्टर गर्न चाहेको छैन र जान्न पनि।’ उनले थप भने। अहिले संसदमा प्रधानमन्त्री प्रचण्डले सम्वोधन गरीरहेका छन्।
प्रतिक्रिया दिनुहोस्