प्रधानमन्त्रीको राजनीतिक कार्यक्रम स्थगित काठमाडौं, २८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ३० गतेसम्म सवै प्रकारको भेटघाट र छलफल स्थगित गरेका छन्। श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्रीले चार दिनका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरेका हुन्।यो अवधिमा उनी सिंहदरवार समेत जाने छैनन्। समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूलाई भने प्रधामन्त्रीले बालुवाटारमा नै भेट्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्