सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन सचिवालयले दियो भदौ २८ गतेसम्मको समय काठमाडौं, ३१ असार। संघीय संसद सचिवालयले सांसदहरुलाई आगामि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। संसद सचिवालयले सूचना निकालेर सांसदहरुलाई आर्थिक वर्ष २०७९÷०८० को सम्पति विवरण बुझाउन आग्रह गरेको हो। भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्त विवरण बुझाउनुपर्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्