कक्षा ११ को भर्नामा मनपरी शुल्क उठाएको भन्दै अनेरास्ववियुले अनुगमन गर्ने काठमाडौं, १ असार। एमाले निकट अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गर्दै देशभरका नीजि माध्यमिक विद्यालयले कक्षा ११मा भर्ना हुने विद्यार्थीहरुबाट मनपरी रुपमा चर्को शुल्क असुल गरिरहेको भन्ने गुनासोहरु आएकाले अनुगमन गर्ने जनाएको छ। यसैगरि नीजि शैक्षिक संस्थाले लिन पाउने अधिकतम शुल्कको सिमा तोक्न,कम्तिमा २०प्रतिशत विद्यार्थीहरुलाइ अनिवार्य छात्रवृत्तिको व्यबस्था गर्न माग गरेको छ। अन्यथा,बेथितीको विरुद्द निर्णायक आन्दोलनमा उत्रने चेतावनी अनेरास्ववियुले दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्