आजपनि फोहोर विसर्जनमा अवरोध कायमै, स्थानीय बिहानैदेखि सडकमा काठमाडौं, ०२ साउन। नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि अवरोध गरिएको छ। मंगलबार पनि बिहानैदेखि स्थानीयवासी सडकमा उत्रिएका छन् । आन्दोलनरत उनीहरूले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न नदिन बाटो छेकेर बसेको प्रहरीले जनाएको छ। सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्