आयात भएका ४५ लाख मोबाइल सेटमध्ये २,३५८ फोनको मात्रै एमडीएमएस प्रणालीमा दर्ता काठमाडौं, ०२ साउन। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली गत जेठदेखि नै सञ्चालनमा आए पनि कार्यान्वयन चुस्त हुन सकेको छैन्। गत वर्ष २०७९को जेठ १५सम्म आईएमईआई नम्बर दर्ता नभएका करिब ४५लाख फोन भित्रिएर सञ्चालनमा रहेका छन्। तर, आर्थिक वर्ष २०८०÷०८१को साउन २गते प्राप्त तथ्यांकअनुसार दुई हजार ३५८ फोनको आईएमईआई नम्बर मात्रै एमडीएमएसमा दर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्