भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह, नेपालमा अपार सम्भावना छ, लगानी गर्नुहोस् काठमाडौं, ०३ साउन।अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानी गर्न भारतयि उद्योगी व्यवसायीलाई आग्रह गेरेका छन्। गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको तथा प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भएर लगानी गर्न उनले अनुरोध गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्