काठमाडौंमा अघिल्लो वर्षको तुलनामा दोब्बरले बढे बैंकिङ कसुरका मुद्दा काठमाडौं, ०३ साउन। काठमाडौँमा एक वर्षमा बैङ्किङ कसुरमा ७ हजार १०१ मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले भने,‘आव २०७८७९मा तीन हजार सात सय १५मुद्दा दर्ता भएको थियो। आव २०७९८०मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्