सिनामंगलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो काठमाडौं, ०३ साउन। सिनामंगलमा बिहान फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। शंकास्पद वस्तु बम नभएको पाइएको छ। शंकास्पद वस्तु बम नभइ डर देखाउन राखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शंकास्पद वस्तु निस्क्रिय पारिएसँगै बन्द भएको सडक खोल्ने तयारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्