सामान्य बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो काठमाडौं, ०३ साउन।बुधबार सेयरबजारमा ३ अर्ब ३४करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सूचक ११.१७अंकले बढेर २१६५.२४ विन्दु पुगेपनि कारोबार रकम केही घटेको हो। आज ५उपसमूह घटेका छन् भने ८ बढेका छन्। आजको दिन बैंकिङ, डेभलपमेन्ट बैंकिङ,म्यानिफ्क्चरिङ, म्युचल फण्ड र ट्रडिङ उपसमूह बढेका छन्। अन्य उपसुचक भने घटेका छन्। बुधबार ७३कम्पनीको सेयर बढेको छ भने १३१वटाको घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्