युएईमाथि नेपालको ३ विकेटको जित काठमाडौं,०३साउन। एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ।श्रीलंकामा जारी खेलमा नेपालले ओभरमा ६विकेट गुमाएर १५८रनको सामान्य लक्ष्य पुरा गरेको हो। नेपाललाई जिताउन कुशल भुर्तेलले विकेट लिए भने ७१रन बनाए। नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ७१रनको योगदान दिए। नेपालले प्रतियोगितामा सान्त्वना जित हात पारेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्