बजेटका सम्पूर्ण लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी काठमाडौं, ०४ साउन। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्। बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए। यसका साथै उनले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्