चितवन राष्ट्रिय निकुञ्जद्वारा एक वर्षभित्र एक सय ४२ वन्यजन्तुको उद्धार काठमाडौं, ०८ साउन। चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ। आर्थिक वर्ष २०७९–८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय४२ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार गत वर्ष सबैभन्दा बढी ८६अजिङ्गर, १९सर्प, १३चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा, पाँच संकटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्