नेप्सेमा सामान्य करेक्सन, कारोबार भने ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेप्सेमा करेक्सन देखिएको छ। पछिल्लो ६ कारोबार दिनमा १४२ अंक बढेको नेप्से आजको दिनमा २६.६६ अंकको करेक्सन भएको हो। यस दिन नेप्से परिसूचक २२००.५०विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन ४अर्ब ३७करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५स्टकको ७४हजार १६१पटकको कारोबारमा ४अर्ब ७३करोड रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्