भ्रष्टाचार र कमिसनतन्त्रको जालोले राजनीतिलाई गाँजेको छ : गृहमन्त्री श्रेष्ठ काठमाडौं, ०८ साउन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको बताएका छन्। समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उनले यस्तो बताएका हुन्। पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्