एक नेपालीको थाप्लो ७६ हजार रुपैयाँभन्दा बढी ऋण काठमाडौं, ०८ साउन।एक वर्षको अवधीमा नेपाल सरकारको ऋण १०.३५प्रतिशतले बढेको छ। सार्वजनि ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपाल सरकारको ऋण २ खर्ब ८ अर्ब रुपैयाँले बढ्दै कुल ऋण २२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। जस अनुसार एकजना नेपाली नागरिकको थाप्लोमा ७६ हजार १७७ रुपैयाँ ऋण छ। जुन अघिल्लो आर्थिक वर्षको अन्त्यभन्दा १०.३५ प्रतिशत बढी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्