सुन प्रकरणबारे धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक काठमाडौं, १० साउन। प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ।संसदीय दलको बैठकले तय गर्ने धारणा अनुसार नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुनेछ। सनु प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्