नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, प्रहरी र आन्दोलकारीबीच घम्साघम्सी काठमाडौं, १० साउन। नयाँ बानेश्वरमा लघुवित्तीय संस्था पीडितहरूले प्रदर्शन गरेका छन्। पछिल्लो धेरै दिनदेखि काठमाडौंमा न्याका लागि आन्दोलन जारी राखेका उनीहरुले आजसंसद भवन घेराउन गर्न नयाँ बानेश्वर पुगेका हुन्। सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका हुन्। निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्