राष्ट्र बैंकले १ वर्षको लागि ४१ करोड मुद्दति निक्षेपमा लगानी गर्दै काठमाडौं, १० साउन। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ। केन्द्रीय बैंकले उक्त रकम साउन १६ गते देखि २०८१साउन ११गतेसम्मका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो। बैंकले उक्त रकम वाणिज्य बैंकमा ३२करोड ८०लाख, विकास बैंकमा ६करोड १५लाख रुपैयाँ र वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्