नेप्सेमा सामान्य करेक्सन, साढे २ अर्ब रुपैयाँ बराबर कारोबार काठमाडौं,१०साउन।बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य करेक्स देखिएको छ।नेप्पेका अनुसार आजको दिन सेयर बजार ८.११अंकले घट्दा बजार २,१५६.२०विन्दूमा बन्द भएको छ।यसैगरि, जम्मा ७लाख ४०हजार बराबर सेयर खरिदबिक्री हुँदा २अर्ब ४३करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। १३उपसमूहमध्ये यस दिन३ उपसमूहको परिसूचक बढेको छ भने १०उपसमूहको परिसूचक घटेको छ।यस दिन वित्त,म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्