एमालेले राष्ट्रिय सभामा पनि उठायो सुन प्रकरणः छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग काठमाडौं, ११ साउन। नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दैै राष्ट्रिय सभाको बिहीबारको बैठकमा एमाले सांसद देवेन्द्र दाहाल भने,‘यो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति बन्नुपर्छ,उच्चस्तरीय समिति गठन हुँदैन भने मुलुकमा तस्करीका घटना भइरहने र सदन चलिरहने होला र?त्यसकारण उच्चस्तरीय छानबिन समिति बनोस्,समितिमा सरकार,विभिन्न राजनीतिक दलको सहभागिता होस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्