मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित काठमाडौं, ११ साउन। राष्ट्रिय सभाले मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ।राष्ट्रिय सभामा यो विधेयक २०८०साल असार १५गते पारित भएर राष्ट्रिय सभामा गएको थियो। ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई बिहीबार राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्