आज पनि घट्यो सेयर बजार, साढे २ अर्ब पनि पुगेन कारोबार रकम
काठमाडौं, ११ साउन। बिहीबार सेयर बजार परिसूचक नेप्से २९.७१ अंकले घटेको छ। आजको दिन बजारमा ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४२ करोड बराबरको कारोबार भएको छ भने बजार २१२६.४८ विन्दूमा बन्दा भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्