विकासमा निजी लगानीलाई प्रोत्साहित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता काठमाडौं,१४साउन।प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन्। लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताए। देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानीसहित निजी क्षेत्रको लगानी जुटाउन सकिन्छ भन्दै विकासमा निजी लगानीलाई प्रोत्साहित गर्ने प्रतिवद्धता जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्