टीआरसी विधेयकबारे संसदमा ढिलासुस्ती भएको प्रधानमन्त्री प्रचण्डको गुनासो काठमाडौं, १५ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको भन्दै गुनासो गरेको छन्। टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका नेताहरुसँग गरेका छन्। उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार लगायतसँग भेट गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्