रास्वपाको दबाबमा सरकारले भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भएको रविको दाबी काठमाडौं,१५साउन।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर सरकारले भ्रष्टाचारको पुराना फाइल खोलेको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा उनले भने,‘जसरी भ्रष्टाचारको बिरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो सम्भवतःयो आगमनले सरकारलाई पुराना भ्रष्टाचारका फाईल खोल्न प्रेरणा दिएकै हुनुपर्छ।लाएकै हुनुपर्छ कि अहिले फाईल खोलिएन भने २०८४सम्म त के हो के?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्