सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने २ अर्ब पनि पुगेन काठमाडौं, १५ साउन। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ५.८४ अंकले वृद्धि भएको छ। आजको दिन बजारमा ५५ लाख ३१हजार ७३७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यस दिन १३उपसमूहमध्ये १०उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्