कोशी सरकार नेतृत्वको दाबी गर्ने आज अन्तिम दिन काठमाडौं, १६ साउन। कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो। सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अवैधानिक करार गरिदिए पछि पुनः आह्वान भए अनुसार आज समय सीमा सकिँदैछ। प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८को उपधारा २अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५बजे सकिने लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्