प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै काठमाडौं, १६ साउन। आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। परिषद्को बैठक अपराह्न ४ बजे बस्नेछ।संवैधानिक व्यवस्था अनुसार, १९ असारमा नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बोलाउन ढिलाइ भएकाले उक्त बैठक प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बोलाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्