हामीले आफूलाई मात्र केन्द्रविन्दुमा राख्यौं, तर जनतालाई राखेनौंः माधव नेपाल काठमाडौ, १६ साउन।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा भएका अधिकार र व्यवस्था कार्यान्वयनमा लैजान नसकिएको बताएका छन्। मंगलबार अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा धेरै किसिमका समस्या रहेको बताए। ‘देशमा धेरै समस्याहरू छन्।ती मध्ये पहिलो समस्या हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ। हामीले आफूलाईमात्र केन्द्रविन्दुमा राख्ने गरेका छौँ, देश र जनतालाई केन्द्र विन्दुमा राखेका छैनौँ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्