पाइलट सन्तुष्ट नभएसम्म जहाज उडान गर्न नदिने उड्डयन प्राधिकरणको निर्णय काठमाडौं, १६ साउन। बढ्दो हवाई दुर्घटना न्यूनीकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमुख वायुयान चालक (पाइलट इन कमान्ड)सन्तुष्ट नभएसम्म उडान गर्न नदिने निर्णय गरेको छ। कतिपय दुर्घटना ‘पाइलटकै कारण’ हुने गरेको निष्कर्ष निकाल्दै उड्डयन प्राधिकरणले प्रमुख पाइलट पूर्णरूपमा सन्तुष्ट नभएको अवस्थामा वायुयान उडान गर्न नदिन सम्बन्धित एयरलाइन्सहरूलाई निर्देशन जारी गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्