केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय काठमाडौं, १७ साउन। नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ। पार्टीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी गरेको छ। आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो। त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्